
काठमाडौँ : शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिएको परीक्षाको अन्तिम नतिजा प्रकाशित गरेको छ ।
विभिन्न मितिमा सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूमध्येबाट स्याङ्जा र चितवन जिल्लाको नतिजा प्रकाशित गरिएको आयोगले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।