राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गरिँदै

२०७९ फाल्गुन २१, आईतवार १०:४२ बजे

काठमाडौँ : सरकारले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेस गर्ने भएको छ।

दिउँसो ३ बजे राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेस गर्न लागिएको हो।

सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति भण्डारीलाई वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार