बसको ठक्करबाट एकजनाको मृत्यु भएपछि बसमा आगजनी

२०८० जेष्ठ २५, बिहीबार

विराटनगर : मोरङको उर्लाबारी-३ नयाँ मंगलबारेमा स्थानीयले एक बसमा आगजनी गरेका छन् ।

पूर्व-पश्चिम सडक खण्डमा बसको ठक्करबाट झापाको मोटरसाइकलमा सवार झापा कमल गाउँपालिकाका ३५ वर्षिय युवकको मृत्यु भएपछि स्थानियले बसमा आगो लगाएका हुन् ।

आक्रोशमा आएका स्थानीयले बसमा आगजनी गरेका हुन् ।आगोलागिबाट बसमा पुर्ण क्षती पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार