‘ग्रेटर नेपाल’को नक्शामा दीप बालेर बालेनको समर्थनमा युवाको प्रदर्शन

२०८० जेष्ठ २५, बिहीबार

काठमाडौं : स्वतन्त्र युवाहरुले माइतीघरमा ग्रेटर नेपालको नक्सा बनाएर दीप प्रज्ज्वलन गरेका छन् । उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह को समर्थनमा दीप बाल्नुका साथै प्रदर्शन गरेका छन् । उनीहरुले सरकारसँग ग्रेटर नेपालको नक्सा संसद भवनमा राख्नु पर्ने माग गरेका छन् ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको फोटो आज बहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार