रुपन्देहीमा कुलोमा डुबेर एक जनाको मृत्यु

२०७९ फाल्गुन २२, सोमबार १६:१० बजे

बुटवल : रुपन्देहीको तिलोत्तमामा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । सोमबार तिलोत्तमा नगरपालिका–७ का ३० वर्षीय गणेश थारुको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले भलवारी कुलोमा डुबी मृत अवस्थामा फेला परेको बताए ।

घटनाबारेमा अनुसन्धान भइरहेको उनले बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार