राप्रपाको महिला विभाग उप-प्रमुखमा रेखा थापा मनोनित

२०८० असार २६, मंगलवार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नायिका रेखा थापालाई महिला विभाग उप-प्रमुख पदमा मनोनयन गरेको छ ।

मंगलबार पार्टी अध्‍यक्ष राजेन्द्र लिङ्गदेनले पार्टीको विधान बमोजिम नायिका थापालाई महिला विभाग उप-प्रमुख पदमा मनोनित गरेका हुन् । थापा राप्रपामा कार्यसम्पादन समिति सदस्यमा रहेर काम गर्दै आएकी थिइन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार