सरकारमा जान जनमतले प्रधानमन्त्रीलाई बुझायो मन्त्रीको नाम

२०८० असार २६, मंगलवार

काठमाडौँ : जनमत पार्टीले सरकारमा जानका लागि मन्त्रीको नाम सिफारिस गरेको छ ।  जनमतका उपाध्यक्ष अब्दुल खानले पार्टीका तर्फबाट अनितादेवी शाहको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको जानकारी दिए । उनका अनुसार मन्त्रालयको भने टुंगो लागेको छैन ।

प्रधानमन्त्री प्रचण्डले अमनलाल मोदीलाई मन्त्रीबाट हटाएर जनमतलाई संघीय मामिला तथा सामान्य मन्त्रालय दिने तयारी गरेका छन् । तर, जनमत पार्टीले भने विकासे मन्त्रालय खोजेकाले त्यही अनुसारको मन्त्रालय दिन सक्ने बताइएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार