प्रधानमन्त्रीलाई पत्नीशोक परेपछि राष्ट्रिय सभाको बैठक स्थगित

२०८० असार २७, बुधबार

काठमाडौं : राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठक बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको स्रोतले बतायो । सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार