अन्त्यष्टिका लागि सीता दाहालको पार्थिव शरीर आर्यघाट लगियो

२०८० असार २७, बुधबार

काठमाडौँ : नेकपा माओवादी केन्द्रकी सल्लाहाकार सीता दाहालको शव अन्त्यष्टिका लागि पशुपति आर्यघाट लगिएको छ ।

पार्टी कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गरेपछि दाहालको शव आर्यघाट लगिएको हो । दिवंगत सीता दाहालको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ ।

दाहालको बुधबार बिहान ८:३० बाट निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार