प्री ओपन सेसनमा नेप्से ओरालोतिर

२०८० असार २८, बिहीबार

काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक ओरालो लागेको छ। यो समयमा नेप्से परिसूचक १.८४ अंकले घटेर २०९५.७२ विन्दुमा झरेको हो। सेन्सेटिभ इण्डेक्स ०.३३ अंक घट्यो।

यो सेसनमा ४० कम्पनीको ४ हजार ४८० कित्ता सेयर १० लाख ९७ हजार ७५४ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका ४० कम्पनीमध्ये २५ को मूल्य बढ्यो भने १० को घट्यो। ५ कम्पनीको सेयर मूल्य यो समयमा स्थिर रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार