यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०८० असार २९, शुक्रबार

काठमाडौँ : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ०२ पैसा र बिक्री दर १३१ रूपैयाँ ६२ पैसा रहेको छ। युरो एकको खरिद दर १४६ रूपैयाँ ३७ पैसा र बिक्री दर १४७ रूपैयाँ ०४ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ २५ पैसा र बिक्री दर १७२ रूपैयाँ ०३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार