एसीसी इमर्जिङ टिम्स एसिया कप : कुशल मल्ल आउट

२०८० असार २९, शुक्रबार

काठमाडौँ : एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्दको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले सातौं विकेट गुमाएको छ । सातौं विकेटका रुपमा नेपालका कुशल मल्ल आउट भएका हुन् ।

उनी १७ रन बनाएर पेभेलियन फर्किए । उनको विकेट मुहम्मद वसिमले लिएका हुन् । उनी आउट हुँदा नेपालको स्कोर ६७ रन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार