पाकिस्तानविरुद्ध सोमपालले बनाए अर्धशतक

२०८० असार २९, शुक्रबार

काठमाडौँ : नेपाली बलर सोमपाल कामीले पाकिस्तानविरुद्धको खेलमा अर्धशतक बनाएका छन्। नेपाली ओपनरसहितका ब्याटर फ्लप भएको खेलमा अन्तिम क्रममा आएर सोमपालले नेपालको इनिङ उकासेका हुन्।

ताजा अवस्थामा सोमपालले ७७ बल खेल्दै ५३ रन बनाइसकेका छन्। नेपालले ताजा अवस्थामा ३३ ओभर खेल्दै ९ विकेटको क्षतिमा १६३ रन बनाइसकेको छ। सोमपाललाई अहिले ललित राजवंशीले साथ दिइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार