प्रहरीका १२१ लेखापालको सरुवा (सूचीसहित)

२०८० श्रावण ५, शुक्रबार

काठमाडौं : नेपाल प्रहरीका १२१ जना लेखापालको सरुवा भएको छ ।

प्रहरी मुख्यालयले प्रहरीको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार अर्को आदेश नभएसम्मका लागि साउन १ देखि लागू हुनेगरी उनीहरूलाई लेखा प्रमुखको रूपमा जिल्लादेखि विभिन्न युनिटमा काजमा खटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार