
कैलाली : बाजुरा सदरमुकाम मार्तडीको अनाया खोलाले ट्याक्टर बगाएको छ । से २ त ३२२५ नम्बरको ट्याक्टर बगाउँदा चालक डुगनारायण चौधरी बेपत्ता छन् ।
उनी कैलाली जोशीपुर गाउँपालिका ६ का स्थानीय हुन् । बेपत्ता चौधरीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।