कर्णाली नदीमा महिलाको शव फेला

२०८० श्रावण ८, सोमबार

बर्दिया : बर्दिया गेरुवा गाउँपालिका–६ सोनाहा फाँटास्थित कर्णालीको भंगालो गेरुवा नदीको बगरमा एक महिलाको शव फेला परेको छ ।

आइतबार फेला परेको शवको पहिचान भने नभएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुधीर राज शाहीले बताए । प्रहरी उपरीक्षक शाहीका अनुसार अन्दाजी ५०/५५ वर्षीया महिलाको शव फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार