सडक बत्तीको महसुल शीघ्र भुक्तानी गर्न विद्युत् प्राधिकरणकाे निर्देशन

२०७९ फाल्गुन २३, मंगलवार ०६:४५ बजे

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बक्यौतामा ठुलो हिस्सा सडक बत्तीको रहेको भन्दै तत्काल भुक्तान गर्न निर्देशन दिएको छ । 

आज एक सूचना जारी गर्दै प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न चेतावनी पनि दिएको छ । जडित सडक बत्तीको विद्युत् खपत मापन गर्न तत्काल मिटर जडान गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । 

आज एक सूचना जारी गर्दै प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न चेतावनी पनि दिएको छ । जडित सडक बत्तीको विद्युत् खपत मापन गर्न तत्काल मिटर जडान गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार