अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

२०८० जेष्ठ २५, बिहीबार

काठमाडौं : पहिलो अभ्यास खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

जिम्बावेमा जुन १८ देखि ९ जुलाईसम्म आयोजना हुने विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको नेपाली टिमले जुन १० मा नेदरल्यान्ड्सँग दोस्रो अभ्यास खेल खेल्नेछ ।

पहिला ब्याटिङ गरिरहेको नेपालले ५ ओभरको समाप्तिमा विकेट नगुमाई १६ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार