यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०८० भाद्र ७, बिहीबार

काठमाडौँ  : नेपाल राष्ट्र बैंककाअनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ र बिक्रीदर १३२ रुपैयाँ ६० पैसा विनिमयदर कायम भएको छ । 


यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रुपैयाँ २९ पैसा तथा पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६३ पैसा कायम भएको छ। 

यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३८ पैसा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार