अवरूद्ध मुग्लिन-नारायणघाट सडक दुइतर्फी सञ्चालनमा

२०८० भाद्र ७, बिहीबार

चितवन : पहिरोले अवरूद्ध मुग्लिन-नारायणघाट सडक दुइतर्फी सञ्चालनमा आएको छ।

चितवनको इच्छाकामना गाउँपालिकास्थित नाम्सी पुलनजिकै खसेको पहिरो हटाइएपछि सडक दुइतर्फी सञ्चालनमा आएको नारायणघाट-मुग्लिन सडकका इन्जिनियर चण्डेश्वर शाहले जानकारी दिए।

‘पहिरोले केहीबेर एकतर्फी भएको सडक अहिले दुइतर्फी नै सञ्चालनमा आएको छ,’उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार