प्रधानमन्त्रीले संसद्‍मा निर्वाचन आयोगको प्रतिवेदन पेश गर्दै

२०८० भाद्र ७, बिहीबार

काठमाडौं : प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद्को सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘निर्वाचन आयोग,नेपालको पन्ध्रौं वार्षिक प्रतिवेदन २०७७/०७८ र सोह्रौं वार्षिक प्रतिवेदन २०७८/०७९’ पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार