गौहत्याविरुद्ध प्रदर्शन गर्ने पक्राउ

२०८० भाद्र ७, बिहीबार

काठमाडौँ : गाई हत्याको विरुद्धमा प्रदर्शन गर्ने राष्ट्रिय एकता अभियानका संयोजकसहित पाँच जना बानेश्वरबाट पक्राउ परेका छन् ।  

गौहत्या गर्नेमाथि कारबाहीको माग गर्दै प्रदर्शन गर्दा प्रहरीले पक्राउ गरेको संयोजक विनय यादवले बताए । यस्तै पक्राउ पर्नेमा संविधान सभा सदस्य बीपी यादव, अभियानमा आबद्ध विनोद सिंहलगायतका रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार