संसद् नचलेको बेलाको तलब भत्ता नलिने रबि लामिछानेको नाटक टिकेन : महेश बस्नेत

२०८० भाद्र ७, बिहीबार

काठमाडौं : नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् नचलेको बेलाको आफ्ना सांसदहरुले तलब भत्ता नलिने भनि गरेको घोषणा धेरै समय नटिकेको टिप्पणी गरेको छन् ।

उनले यसलाई रास्वपा सभापति लामिछानेको नाटक भनेका छन् । रास्वपाका सांसद्हरुले संसद् नचलेको चार दिनको भत्ता मात्र नलिने त्यस्मा पनि गाडी भाडा चाँही लिने निर्णय गरेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार