यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०८० भाद्र ८, शुक्रबार

काठमाडाैं  : नेपाल राष्ट्र बैंककाअनुसार शुक्रवार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ८२ पैसा र बिक्रीतर १३२ रुपैयाँ ४२ पैसा विनिमयदर कायम भएको छ । 

यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७४ पैसा तथा पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ कायम भएको छ । 

यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३३ पैसा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार