उद्योग वाणिज्य समितिको सभापतिमा अब्दुल खान निर्विरोध निर्वाचित

२०८० भाद्र ११, सोमबार

काठमाडौँ : प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा जनमत पार्टीका सांसद अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् ।

रास्वपाका गणेश पराजुलीले समितिको सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएसँगै खान निर्विरोध निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार