प्रधानमन्त्रीसँग युरोपेली सङ्घका कमिसनरको भेट

२०७९ माघ २५, बुधबार १८:१४ बजे

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युरोपेली सङ्घका अन्तर्राष्ट्रिय साझेदार कमिसनर जुटा उर्पिलाइनले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार–विमर्श भएको थियो । यस्तै प्रधानमन्त्री दाहालसँग आजै अमेरिकी सहयोग नियोग (युएसएड)का प्रमुख सामन्था पावरले पनि शिष्टाचार भेट गरेको प्रधानमन्त्रीको सचिवालले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार