‘जोली एलएलबी’मा अरशद र अक्षयकुमार एकसाथ आउने

२०८० जेष्ठ २६, शुक्रबार

काठमाडौँ : चर्चित बलिउड कोटरुम ड्रामा ‘जोली एलएलबी’को तेश्रो संकरण बन्ने पक्का भएको छ।

योसँगै यस संस्करणमा पहिलो संस्करणका जोली अरशद वारसी र दोश्रोका जोली अक्षयकुमार एकसाथ आउने पनि निश्चित भएको छ।
अभिनेता अरशद स्वयंले यसको पुष्टि गरेका हुन्। हाल उनी अभिनित ‘असुर २’ ओटिटीमा रिलिज भइसकेको छ भने ओटिटिका दर्शकले यसलाई मनपराएका छन्।

अरशदले एक भारतीय संचारमाध्यमलाई दिएको अन्तरवार्तामा यसको पुष्टि गरेका हुन्। उनका अनुसार सिनेमाको सुटिङ आगामी वर्ष सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार