मधेश प्रदेशकी सांसद बिन्दु यादवको निधन

२०८० भाद्र २६, मंगलवार

जनकपुरधाम : मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित सांसद यादवको आज बिहान निधन भएको हो । महोत्तरी घर भएकी उनलाई जसपाले समानुपातिक सांसद बनाएको थियो । सांसद यादवको निधनमा जसपाका नेताहरूले दु:ख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार