यस्तो छ आज सुनचाँदीको मूल्य

२०८० भाद्र २८, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १३ सय ८५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार