यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची

२०८० भाद्र २९, शुक्रबार

काठमाडौँ : काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार टनेलको सानो गोलभेँडाको भाउ बढ्न थालेको मूल्यसूचीले देखाएको छ ।

अघिल्लो दिन प्रतिकिलो अधिकतम मूल्य ८० रुपैयाँ कायम भएको टनेलको गोलभेँडाको मूल्य शुक्रबार बढेर १०० रुपैयाँ पुगेको छ।  यस्तै गोलभेँडा ठूलो भारतीयको ५०, गोलभेँडा सानो लोकलको ६० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै प्याज सुकेको (भारतीय) को मूल्य पछि अघिल्लो दिनको तुलनामा रु २ बढेर ७० रुपैयाँ पुगेको छ भने आलु रातोको ५८, स्कुसको २०, रायो सागको ९० रुपैयाँमा कारोबार भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार