यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२०८० भाद्र ३१, आईतवार

काठमाडाैं : नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रीदर १३३ रुपैयाँ ४० पैसा रहेको छ।  

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३१ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७० पैसा तथा विक्रीदर ८६ रुपैयाँ ०६ पैसा रहेको छ । 

बैंकले कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैस र बिक्रीदर ३६ रुपैयाँ ५९ पैसा रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार