तारकेश्वरमा जुवातास खेलिरहेका ७ जना पक्राउ

२०८० भाद्र ३१, आईतवार

काठमाडौं : तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा जुवातास खेलिरहेका ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

मुरारी भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्था प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार