बढ्यो सुनचाँदीको मूल्य

२०८० आश्विन १, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख १२ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १४ सय ५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार