यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची

२०८० आश्विन ३, बुधबार

काठमाडाैं : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ।

जसअनुसार गोलभेँडा ठुलो नेपालीको थोक मूल्य प्रतिकिलो अधिकतम ५५ रुपैयाँ तथा टनेलको सानो गोलभेँडाको ७२ रुपैयाँ कायम गरिएको छ । 

यसैगरी आलु रातोको ५८, सुकेको प्याज भारीयको ७०, काउली स्थानीयको १००, मकै बोडीको ९०, टाटे सिमीको ५०, रातो बन्दाको ३५०, अनारको ४०० रुपैयाँ मूल्य निर्धारण भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार