बसन्तपुरमा कुमारी पूजा

२०८० आश्विन १०, बुधबार

काठमाडौं : इन्द्र जात्राको अवसरमा बसन्तपुरमा इन्द्र जात्राको अघिल्लो दिन आज बुधबार कुमारीहरूको पूजा गरिएको छ ।

नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ। इन्द्र जात्राको अवसरमा सुरुवात भएको दास्रो दिनमा यो कुमारी पूजा गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार