सुनको मूल्यमा सामान्य वृद्धि

२०७९ माघ २६, बिहीबार १२:२५ बजे

काठमाडौँ : सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुन १ लाख ४ हजार ९ सय, तेजाबी सुन १ लाख ४ हजार ४ सय र चाँदी १ हजार ३ सय २० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ।

चाँदीको मूल्य आज अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढेको हो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार