
काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो बैठक बसेको हो।
बैठक अहिले जारी छ। समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयबारे छलफल गर्न सचिवालय बैठक बसेको बताइएको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू सहभागी छन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।