विकेट नगुमाई नेपालको एक सय रन पूरा

२०७९ फाल्गुन २५, बिहीबार १०:४४ बजे

काठमाडौँ : कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

हालसम्म नेपालले कुनै पनि विकेट नगुमाई १ सय रन पुरा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १७ ओभरमा

कुनै पनि विकेट नगुमाई १ सय रन बनाइसकेको छ । ओपनर कुशल भुर्तेल अर्धशतक समेत पूरा गरेका छन् । उनी ५४ रन बनाएर खेलिरहेका छन् भने आशिफ शेखले ४३ रन बनाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार