कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिने

२०८० आश्विन २०, शनिबार

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की राजीनामा दिने भएको छन् ।

विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको हो ।

एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले मुख्यमन्त्रीले राजीनामा दिने बताए ।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बोलाएको प्रदेशसभा बैठक पनि सुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार