

हुम्ला : कर्णाली नदीमा खसेर एक जना बेपत्ता एक जना भएका छन् । कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा खसेर एक जना बेपत्ता भएका हुन् ।
नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सनाखत हुन् नसकेको प्रहरीले जनाएको छ । उनी काम गरेर शनिबार बेलुकी ६ बजे काम सकेर वासस्थानमा फर्किने क्रममा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
उनको खोजी कार्य भइरहेको छ ।