

पोखरा : कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङमा पहिरो गएर करिब २४ घन्टादेखि किम्रोङखोला थुनिएको छ । लामो समयदेखि खोला थुनिँदा ठूलो ताल बनेको छ ।
ताल जुनसुकै बेला खोलिने सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीयबासिन्दाले आग्रह गरेका छन् ।