राष्ट्रिय विभूति साख्वाको प्रतिमामा प्रधानमन्त्री प्रचण्डद्वारा माल्यार्पण

२०८० कार्तिक २८, मंगलवार

भक्तपुर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्नुहुँदै ।

मङ्गलवार भक्तपुरमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान शंखधर चोक, मध्यपुर ठिमीद्वारा  ठिमीमा  नेपाल संवत्‌का प्रवर्द्धक कार्यक्रमको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार