‘हुक्का’ को प्रदर्शन मिति घोषणा

२०७९ माघ २८, शनिबार १२:३७ बजे

काठमाडौँ : शम्भु थापाद्वारा निर्देशित फिल्म ‘हुक्का : एन एब्जर्ड ड्रिम’को प्रदर्शन मिति घोषणा गरिएको छ ।

आगामी चैत ३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै शुक्रबार सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा फिल्मका तीन प्रमुख कलाकार प्रमिला खनाल, प्रकाश घिमिरे र अनुहार लुकाउँदै तेज गिरीलाई स्थान दिइएको छ । त्यस्तै, पुरानो शैलीको हुक्कालाई लडेको अवस्थामा चित्रित गरिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार