रवि लामिछाने मलेसिया जाँदै

२०८० मंसिर १५, शुक्रबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मलेसिया जाँदै छन् । हालै मात्रै केन्द्रीय समितिवाट राजनीतिक धारणा सार्बजनिक गरेको रास्वपा सभापति लामिछाने पर्सी हुने एक कार्यक्रमका लागि मलेसिया जान लागेका हुन् ।

डिसेम्बर ३ मा मलेसियाको राजधानी क्ववालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा हुने कार्यक्रमलाइ सम्बोधन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार