
काठमाडौँ : नेकपा एमालेले सांसद पदम गिरीलाई पार्टीको प्रमुख सचेतक बनाएको छ।
एमाले संसदीय दलका नेताका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।
पर्वतबाट लगातार दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित गिरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको मन्त्रिपरिषद्मा स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।