
काठमाडौं : नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा तथा युरो एकको खरिद दर १३९ रूपैयाँ ४० पैसा र बिक्री दर १४० रूपैयाँ ४ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ५६ पैसा र बिक्री दर १५८ रूपैयाँ २८ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४२ रुपैयाँ १४ पैसा र बिक्री दर १४२ रुपैयाँ ७९ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८६ रुपैयाँ १५ पैसा र बिक्री दर ८६ रुपैयाँ ५५ पैसा रहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।