
काठमाडौं : इन्डोनेसियाका एक युवाले राईस कुकरसँग विवाह गरेको विषय विश्वभर भाइरल बनिरहेको छ। इन्डियन एक्सप्रेसका अनुसार खोइरल अनाम नाम गरेका यु
वाले राईस कुकरसँग विवाह गरेको सामाजिक संजालमा पोस्ट गरेका हुन्।

तर कुकरसँग विवाह गरेको चौथो दिनमै आएर उनले सम्बन्धवि
च्छेदको घोषणा पनि गरिहाले। एक व्यक्तिले निर्जिव व्यक्तिसँग कसरी विवाह गर्नसक्ला र? भन्दै सुरुवा
तमा यो विषय चर्चामा आएको थियो।
फेरि सम्बन्धविच्छेद गरेको भनेपछि मानिस
हरुले यी व्यक्तिले भाइरल हुन मात्र सामाजिक सन्जालमा त्यस्तो उटपट्याङ पोस्ट गरेको बताइरहेका छन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।