काठमाडौं उपमेयर सुनिता डंगोलको बिहे हुने पक्का, को हुन् दुलाहा ?

२०७९ पुष ३०, शनिबार १७:१४ बजे

काठमाडौं : इन्जिनियर संग बिहे गर्दै सुनिता ढंगोल:काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बिवाह गर्ने खबर बाहिरिएको छ ।

पारिवारिक स्रोतका अनुसार वीरगञ्ज पुख्र्यौली घर भएका साउण्ड इञ्जिनियरसँग सुनिताको बिवाह हुन लागेको हो ।
उनी तीन चार वर्षदेखि एक जना साउण्ड इन्जिनियरसंग अफयएरमा भएको कुरा समेत आएको छ। यस बारे उनले औपचारिक जानकारी भने दिएकी छैनन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार