फाइनान्स कम्पनीहरुले पनि घटाए निक्षेपको ब्याज दर, कति घट्यो ?

२०७९ फाल्गुन ३०, मंगलवार ०९:१५ बजे

काठमाडौं : बाणिज्य बैंक र विकास बैंकपछि फाइनान्स कम्पनीले पनि निक्षेपको ब्याज घटाउने भएको छ । फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले एक बर्षको मुद्दति निक्षेपको ब्याज दर ०।२० प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको बताए।

तीन महिनामाथिको निक्षेपको ब्याज दर ०।१५ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेका छौं, उनले भने । निक्षेपको ब्याज दर घटेपछि लागत कम भएर आधार दर पनि कम हुन्छ।

बाणिज्य बैंक र विकास र्बैंकले भने ब्याजदर घटाईसकेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार