
काठमाडौं : पोखरामा भएको विमान दुर्घटनाको शोकमा सोमबार शोक विदा दिइने भएको छ ।
साथमा सरकारले विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ ।
आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन र शोक विदा दिने निर्णय रेको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।